अध्यक्षको तलवभत्ता बालबालीका र महिलाको क्षेत्रमा लगाउने घोषणा

बैशाख १९, २०७४ मा प्रकाशित | 895 views

अध्यक्षको  तलवभत्ता बालबालीका र महिलाको क्षेत्रमा लगाउने घोषणा

बकैया ।

बकैया गाँउपालिकामा अध्यक्षको लागी उम्मेदवार हुनुभएका युवा नेतृ लक्ष्मी जिम्वाले चुनाव जितेमा आफुले अध्यक्षको  पारीश्रमीक बालबालीका र महिलाको क्षेत्रमा लगाउने घोषणा गर्नुभएको छ ।

२७ वर्षीय जिम्वाले ३१ पेज लामो घोषणा पत्र जारी गर्दै महिला,वालवालिका र अल्पसङ्ख्यकका लागी तलवभत्ता खर्च गर्ने घोषणा गर्नुभएको हो ।

छतिवनमा ५० सैयाको बेडको अस्पताल खोल्ने देखी गाँउपालिकालाई चक्रपथ बनाएर देशकै नमुना गाँउपालिकाको रुपमा परीचित बनाउने सम्म तयारी गरीरहेका जिम्वाको दावि छ ।

राप्रपा केन्द्रिय अध्यक्ष तथा उप्रधानमन्त्रि कमल थापा, केन्द्रिय सदस्य दिपक बहादुर सिंह,राजाराम बर्तौला,तथा सांसद गणेश थापा समेतको समुस्थितीमा आज छतिवनमा आयोजित गाँउपालिका स्तरिय चुनावी सभालाई सम्बोधन गर्दै कमल थापाको प्रतिनिधीको रुपमा  जिम्वाले उम्मेदवारी दिएको घोषणा गर्नुभएको हो ।

छोटो समयमै चर्चा र नेतृत्व लिन सफल जिम्वालाई बकैया गाँउपालिकाको सम्भावित विजयी उम्मेदवारको रुपमा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web