प्रधानमन्त्रीको आह्वानमा शुक्रबार सर्वदलीय बैठक

बैशाख १४, २०७४ मा प्रकाशित | 671 views

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक आव्हान गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचन, संविधान संशोधन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिनुभयो ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा बोलाइएको छ ।

संविधान संशोधन प्रस्ताव दू्रत मार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राख्नुभएअनुसार नै छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web