“जिवन राम्रो शिक्षाले स्कुल पठाउ इच्छाले”

बैशाख १४, २०७४ मा प्रकाशित | 1020 views

Default News Image

कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको विजयनगर गाँउपालिकाको साबिक गुगौलि गाविसामा भर्ना अभियानको र्याली सम्पन्न भएको छ ।

विहान ८ बजे श्री दुधाधारी मा।वि वाट निकालीएको जनचेतना मुलक र्याली विभिन्न गाँउ परिक्रमा गरि श्री नेपाल तारा नि।मा।वि।समिक्षा गरि सम्पन्न भएको हो ।

समुदायमा रहेका समपुर्ण बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने उदेश्यले यो अभियानको थालनी गरिएको दुधाधारी मावि का प्रधानध्यापक हिरालाल चौधरीले बताए ।

“जिवन राम्रो शिक्षाले स्कुल पठाउ इच्छाले” नारा सहिहतको प्ले काड बोकी रयालीमा सहभागी भएका थिए ।

गुगौली गविसालाई बालमैत्री शासन लागु गर्न यसका हरेक सुचक अनुसार काम भईरहेको बालसंरक्षण समितिका अध्यक्ष राम प्रधट कोरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web