भक्तपुर ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा अर्थात् कक्षा १२ को परीक्षा आइतबारदेखि सुरु भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको परीक्षा यही वैशाख २२ गते सम्पन्न हुनेछ ।

27.09¡ÆC