संस्कृर्ती रक्षा दौड सम्पन

बैशाख ९, २०७४ मा प्रकाशित | 807 views

बारा ।

हिन्दु स्यमसेवक संघ नेपालको आयोजनामा जिल्लाको सदरमुकाम कलैयामा शुक्रबार सस्कृर्ती रक्षा दौड सम्पन भएको छ ।

नेपालको आफनै पहिचान बिक्रम संम्वत हराउदै गएकोमा हिन्दु स्यमसेवक संघ नेपालले बिक्रम संम्बतलाई कायम राख्न एवम सो प्रति जनताको ध्यान केन्द्रित गराउने उदेश्यका साथ सो रक्षा दौड गरिएको  हिन्दु स्यमसेवक नेपालका सम्बाद प्रचारक प्रल्लाह कुमारले बताउनु भयो ।

प्रतियोगितामा प्रथम प्रिन्स कुमार मंण्डल,दोस्रो हरिओम प्रसाद यादव, तेसा्रे छविलाल कुमार राम सन्तावान मनिलाल कुसवाहा र अर्जुन कुमार मंण्डलले सन्तावान पुरुस्कार पाएका छन् । त्यसै गरी महिलाहरुमा कबिता यादव, मोनी कुमारी र सबिना चौधरीले रेस जित्नु भएकी थिईन् ।

प्रमुख जिल्ला अधिकारी बिजय नारायण मनान्धरले पुरुस्कार बितरण गर्नु भएको थियो ।  प्रतियोगिताको पहिलोलाई पाँच हजार एक , दोसा्रेलाई ३ हहजार एक, तेसा्रेलाई २ हजार एक, सन्तवना पुरुसको तर्फबाट २ जनालाई जनही १ हजार एक र महिलाहरुको तर्फबाट पनि २ जनालाई सोही रकम बराबरको सन्तवना पुरुस्कार बितरण गरेको  हिन्दु स्वयसेवक संघ नेपालको संयोजक दिलिफ चौधरीले बताउनु भयो ।

१ हजार मिटरको दौड प्रतियोगिता गरिएको थियो ।  प्रतियोगिताको उदघाटनमा प्रहरी उपरिक्षक नरेन्द्र कुमार उप्रेर्ती, शस्शत्र प्रहरीका उपरिक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुसंनधानका प्रमुख उतम खनाल आयोजक संस्थाका तिरपुरारी साह,  लगाएतकाले आफनो बिचार ब्यतm गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web