पत्रकार महासंघ काठमाडौंको अधिवेशन काठमाडौमा शुरु

बैशाख ८, २०७४ मा प्रकाशित | 1131 views

काठमाडौं ।

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको  १० औं अधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ ।

अधिवेशनको उद्घाटन मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलाराज रेग्मीले गर्नुभएको थियो ।

उद्घाटन सत्रमा विभिन्न स्व। वरिष्ठ पत्रकारहरुको सम्मानमा विभिन्न पत्रकारहरुलाई सम्मान समेत गरिएको छ ।

लामो समय पत्रकारिता गरेका गगन बिष्ट ,पबन थापा कुन्तल, रेडियो नेपालमा कार्यरत उषा लोहनी लगायतका पत्रकारहरुलाई नगद १५ हजार सहित सम्मान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web