बिराटनगरमा आगलागीमा परेर युवाको मृत्यु

बैशाख ६, २०७४ मा प्रकाशित | 654 views

बिराटनगर ।

मोरङको कानेपोखरी गाउपालिका वार्ड नम्वर–२ मा आज विहान आगलागी हुुदा एक युुवकको जलेर मृत्युु भएको छ ।

मृत्युु हुुनेमा २३ वर्षिय राजेस ऋषिदेव रहेको मोरङ प्रहरीले जनाएको छ ।

टुुकी वालेर घरमा सुुतिरहेको विहान चारवजे घरमा आगलागी हुुदा उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागी वाट ऋषिदेवको फृुुसको छाना भएको घर समेत जलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web