स्थानिय निकाय अधिकार कटौतिको संविधान संशोधन प्रस्तावमा कमल थापाको समर्थन

चैत्र ३०, २०७३ मा प्रकाशित | 688 views

काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानिय निकायको अधिकार कटौति गर्ने गरि पुष्पकमल दाहाल सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने भएको छ ।

सरकारमा सहभागी रहेको राप्रपा पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा आज बसेको राप्रपा केन्द्रीय पदाधिकारीहरुको बैठकले आगामी निर्वाचनमा आन्दोलनरत दलहरु निर्वाचनमा सहभागी हुने सुनिश्चित भएमा आफ्नो फरक मतको बाबजुद देशलाई राजनीतिक निकास दिनका लागि संशोधन प्रस्तावको समर्थन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web