चुनावको सामग्री एकदिनमै जिल्ला पुग्ने

चैत्र २४, २०७३ मा प्रकाशित | 793 views

काठमाडौं ।

निर्वाचन आयोगले एकदुई दिनभित्रै प्रत्येक जिल्लामा मतदाता शिक्षा सामग्री पठाउने भएको छ ।

बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदातालाई सुसूचित बनाउन चाहिने मतदाता शिक्षा सामग्री एक महिनाअघि नै पठाउन लागेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदातालाई सुसूचित बनाउन पाँच प्रकारका पोस्टर, मतदाता शिक्षा हाते पुस्तिका, निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम्सेवक सहयोगी पुस्तिका, स्थानीय तहको निर्वाचनको बारेमा सोधिने प्रश्न र सोको उत्तरसम्बन्धी ब्रोसरलगायतका सामग्री जिल्लामा पठाउन लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web