निर्वाचनमा सबैले भाग लिनुपर्छः मन्त्री हेन्डरिक्स

चैत्र २३, २०७३ मा प्रकाशित | 976 views

Default News Image

काठमाडौं ।

सङ्घीय गणतन्त्र जर्मनीका वातावरण, प्रकृति संरक्षण, निर्माण तथा आणविक सुरक्षामन्त्री डा. बारबरा हेन्डरिक्सले स्थानीय तहको निर्वाचनमा सबै नेपालीले भाग लिनुपर्ने बताउनुभएको छ ।

नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीचको लामो समयदेखिको पारस्परिक मैत्रीपूर्ण सम्बन्ध तथा सहयोगलाई अझ सुदृढ तुल्याउने उद्देश्यले नेपालको चारदिने भ्रमण पूरा गरी भुटान प्रस्थान गर्नुुअघि सञ्चारकर्मीसँग आज बिहान कुरा गर्दै उहाँले नेपालमा निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web