अल्पसंख्यकको परिभाषा गरिदिन सरकारलाई पत्र

फाल्गुन १९, २०७३ मा प्रकाशित | 1034 views

काठमाडौं ।
निर्वाचन आयोगले अल्पसंख्यकको परिभाषा गरिदिन सरकारलाई पत्र पठाएको छ ।

नयां संविधान अनुसार अल्पसंख्यकको परिभाषा भइनसेकाले आयोगको आज बसेको बैठकले संविधानको धारा ३०६ अनुसार अल्पसंख्यकको परिभाषाका लागि सरकारलाई पत्र पठाउने निर्णय गरेको आयोगका सचिब गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्बाचनमा महिला दलित आदिवासी अल्पसंख्यक लगायतको प्रतिनिधित्व हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web