१८ गतेदेखि निर्वाचन आचारसंहिता लागू

फाल्गुन १६, २०७३ मा प्रकाशित | 766 views

काठमाडौं ।
निर्वाचन आयोगले फागुन १८ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ ।

आचारसंहिता लागु गर्नपूर्व आयोगले आइतवार १ सय १० राजनीतिदलहरुसँग छलफल गरिसकेको छ ।

आयोगले निर्वाचन घोषणा हुनअघि नै तयार पारेको आचार संहितामा राजनीतिक दल र सरोकारवालाहरुको सुझावलाई समेटेर अन्तिम रुप दिने र बुधबारदेखि स्थानीय तहको निर्वाचन आचारसंहिता जारी गर्ने आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web