स्पेनमा नेपाली दूतावास खुल्ने, भरत रायमाझी राजदूत

फाल्गुन १०, २०७३ मा प्रकाशित | 1137 views

काठमाडौं ।
सरकारले युरोपेली मुलुक स्पेनमा नेपालको आवासीय राजदूतावास खोल्ने घोषणा सँगै रानदूतमा भर रायमाझीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले स्पेनमा आवासीय राजदूतावास स्थापना गर्ने निर्णय गरेको हो ।

सरकारले रायमाझीसँगै कुल १४ देशमा राजदूत सिफारिस गरेको छ ।

स्पेनमा नेपालीहरुको बढ्दो संख्यासँगै दूतावास नहुँदा नेपालीले समस्या झेल्दै आएको भन्दै दुतावास खोल्न नेपालीहरुले सरकारलाई आगैह गर्दै आएका थिए ।

अहिलेसम्म स्पेनमा रहेका नेपालीहरूले पेरिसस्थित नेपाली राजदूतावासमार्फत सेवा लिँदै आएका छन् ।

सरकारले सोमबार विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web