सुनको भाउ सात सय रुपैयाँले घट्यो

भदौ ३१, २०७८ मा प्रकाशित
Published at 2021-09-16

130 views

काठमाडौँ । सुनको भाउ तोलामा सात सय रुपैयाँ घटेको छ ।

सुनकाे भाउ आज तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९१ हजार २ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज पनि तोलाको १२ सय रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.