सुनको भाउ तोलामा पाँच सयले बढ्यो

अशोज २१, २०७८ मा प्रकाशित
Published at 2021-10-07

42 views

काठमाडौँ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८९ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज ९० हजार चार सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज ११ सय ७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.