पिङ थाप्ने क्रममा लड्दा एक जनाको ज्यान गयो

अशोज २६, २०७८ मा प्रकाशित
Published at 2021-10-12

382 views

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा पिङ थाप्ने क्रममा लडेर एक जनाको ज्यान गएको छ ।

भीमफेदी गाउँपालिका-६ माण्डुमा पिङको लठ्ठा बाँध्ने क्रममा लड्दा त्यहीँ ठाउँका ५३ वर्षका प्रेम लामाको ज्यान गएको हाे ।

हिजो बेलुका ६ बजे लडेका लामाको उपचारका क्रममा हेटौँडा अस्पतालमा गएराति १० बजे ज्यान गयो प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.