नेपाल-भारत बीचको खेल हेर्न पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाँण रंगशालामा

भदौ २०, २०७८ मा प्रकाशित
Published at 2021-09-05

67 views

काठमाडौँ । नेपाल र भारत बीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हेर्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण दशरथ रंगशाला पुगेका छन् ।

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल अहिले दशरथ रंगशालामा जारी छ । यसअघि बिहीवार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १/१ गाेलकाे बराबरी खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.