नेपाललाई कोरोनाविरुद्धको थप खोप सहयोग गर्ने जापानको वाचा

साउन ७, २०७८ मा प्रकाशित
Published at 2021-07-22

68 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच आज बिहीवार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा जापानका राजदूत युताकाले जापानले नेपाललाई अनुदानमा दिने काराेनाविरुद्धकाे खाेप छिटै नेपाल आइपुग्ने जानकारी दिनुभएको छ । जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेकाकाे खोप दिने घोषणा गरेको छ । राजदूत युताकाले नेपाललाई थप खाेप दिने वाचा पनि गर्नुभएकाे छ ।

भेटवार्तामा प्रधानमन्त्री देउवाले जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.