दर्ता हुन सकेन संविधान संशोधन प्रस्ताव, मिति सरेको सर्‍यै

मंसिर १२, २०७३ मा प्रकाशित | 615 views

<p>काठमाडौं, मंसिर १२ । असन्तुष्ट तराईवादी दलहरुको माग सम्बोधन गर्न भन्दै सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको संविधान संशोधन प्रस्ताव आजको बैठकमा पनि दर्ता हुन सकेन । यसअघि हिजो बसेको सत्तारुढ दलको बैठकले आइतबार मधेसी मोर्चासँग छलफल गरेर संसद बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो । आज बसेको मन्त्रिपरिषद बैठकले सहमतिको प्रयास जारी राख्ने निर्णय गरेपछि संविधान संशोधन प्रस्ताव दर्ता हुने मिति लम्बिने भएको हो ।<br></p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web