एजेन्सी ।
अत्यन्त महत्वका साथ हेरिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणाम कस्तो होला भन्ने विषयमा फरक फरक ढंगले व्याख्या र विश्लेषण गर्ने गरिएको अत्यन्त महत्वका साथ हेरिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणाम कस्तो होला भन्ने विषयमा फरक फरक ढंगले व्याख्या र विश्लेषण गर्ने गरिएको छ ।

नयाँ बन्ने सरकारले आप्रवास सम्वन्धी नीति, अन्तराष्ट्रिय सम्वन्ध, स्वास्थ्य क्षेत्रको सुधार, रोजगारीलगायतका विषयमा लिने नीति नै अमेरिकामा रहेका २० करोड भन्दा बढि मतदाताको मुख्य चासोको विषय भएको छ ।

निर्वाचनका मुख्य प्रतिश्पर्धी डेमेक्र्याटिक पार्टीकी हिलारी क्लिङटन र रिपब्लिकनका डोनाल्ड ट्रम्प प्रष्ट बहुमत नदेखिएका राज्यहरुको मत प्राप्त गर्न अझै चुनावी सभामा व्यस्त रहेका छन ।

25.12¡ÆC