ताप्लेजुङमा एक नगरपालिका सहित ९ गाउँपालिका बनाउने निर्णय

कार्तिक २०, २०७३ मा प्रकाशित | 829 views

२० कार्तिक, ताप्लेजुङ ।
ताप्लेजुङका राजनीतिक दलहरुले एक नगरपालिका सहित ९ गाउँपालिका बनाउने निर्णय गरेका छन् ।

जिल्लामा स्थानीय तहको विषयमा सर्वदलीय सहमति बनेपछि पुनर्संरचना जिल्ला प्राविधिक समितिले स्थानीय तह, त्यसको केन्द्र र नामाङकन सहितको बिवरण पुनःसंरचना आयोगको केन्द्रीय कार्यालयमा पठाएको ताप्लेजुङका स्थानीय विकास अधिकारी राजेश गौतमले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web