सिरियामा भएको हवाई हमलामा २२ बालवालीकाको मृत्यु

कार्तिक १२, २०७३ मा प्रकाशित | 913 views

१२ कार्तिक, एजेन्सी ।

उत्तरी सिरियामा स्कूलमा भएको हवाई हमलामा बालवालीकाको मृत्यु भएको छ ।

उत्तरी सीरिया कोें विद्रोहिले कब्जामा लिएको एक गाउँमा हवायृ हमला हुादा २२ स्कूलका बालवालीका मृत्यु भएको वीवीसीले लेखेको छ ।

इदलिब प्रान्तको हास गाउँमा हमला गरिएको थियो । त्यो गाउँ सीरियाली विद्रोहिले कब्जा जमाएको गाउँमा रुपमा मानिन्छ ।

संयुक्त राष्ट्रसंघ अन्र्तगतको  यूनिसेफले जानी जानी विद्यालयमा आक्रमण गरेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web