२३ भदौ, दाङ ।
दाङमा खोलाले बगाउँदा एकजनाको मृत्य भएको छ ।

तुलसीपुर १ लाहुरे खालाले बगाउँदा तुलसीपुर १० का खड्गसिह ओलीको मृत्य भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

हिजो खोलाले बगाएका ओलीको शब प्रहरीले आज फेला पारेको जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिहले जानकारी दिनुभएको छ ।

19.28¡ÆC