काठमाडौं,भदौ २१ । स्पेनको सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा उपविजेता बन्न सफल विश्व चर्चित अल्ट्रा धाविका मीरा राईलाई ५ लाख उपचार खर्च दिने भएको छ । मन्त्रीपरिषद बैठकले औपचारिक निर्णय गरेपछि राईले सरकारको तर्फवाट उपचार खर्च पाउनेछिन् । खेलका सिलसिलामा चोटग्रष्त भई इटलीको भेरोना अस्पतालमा उपचार गराइरहेकी मीराको उपचारका लागि ५ लाख प्रदान गर्न सैद्धान्तिक सहमति दिइएको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।

26.12¡ÆC