गुण्डा नाइके दीपक मनाङ्गेलाई थुनामा राख्न आदेश

भदौ १४, २०७३ मा प्रकाशित | 1120 views

कठमाडौं,भदौ १४ । व्यक्ति बन्धक बनाएर रकम असुलेको आरोपमा पक्राउ परेको गुण्डा नाइके दीपक मनाङ्गेलाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले मनाङ्गेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web