
काठमाडौँ । रसुवाको भोटेकोशी नदी र र त्यसभन्दा तल त्रिशूलीमा बाढीमा ज्यान गुमाउनेको संख्या ६ सय ६९ जना पुगेको छ ।
नेपाल प्रहरीका अनुसार आज चौथो दिनको खोजमा समेत गरी कुल ६ सय ६९ वटा शव भेटिएको हो ।
यस्तै अहिलेसम्म दुई हजार तीन सय एक जनाको उद्धार गरेको नेपाल प्रहरीले जनाएको छ । अझै झण्डै दुइ हजार ५ सय जना मानिस
हराइरहेका विवरण छ ।
23.12¡ÆC