नुवाकोटको लिखु गाउँपालिकाले संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गर्‍यो

बैशाख १४, २०८३ मा प्रकाशित | 50 views


नुवाकोट। लिखु गाउँपालिका शिक्षा शाखाले गाउँपालिका भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूको लागि शुल्क निर्धारण गरेको जनाएको छ।

पालिकाले तोकेको शुल्कभन्दा बढी रकम असुल गरेको पाइएमा वा पालिकाबाट जारी निर्देशनको अवज्ञा गरेमा सम्बन्धित पक्षविरुद्ध गुनासो गर्न समेत आग्रह गरिएको शिक्षा शाखा प्रमुख शेरसिंह रावतले जानकारी दिनुभयो ।

अभिभावक तथा सरोकारवालाहरूलाई विद्यालयले लिने शुल्कबारे जानकारी लिएर अनियमितता भएमा शिक्षा शाखामा जानकारी गराउन अनुरोध गरिएको छ।
पालिकाले तोकेको शुल्क सहितको विवरण यस प्रकार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web