प्रतिनिधिसभा चुनाव : मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

फाल्गुन २२, २०८२ मा प्रकाशित | 346 views


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । उहाँले ३ हजार ३ सय ७ मतसहित विजयी हुनु भएको हो ।

नेकपा एमालेकी इन्द्र धारा डादु विष्टले १ हजार ८ सय ६ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अधितीय चन्द्र थकालीले ७ सय ७९ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web