१८ साउन, काठमाडौं ।
सर्बोच्च अदालतका नब नियुक्त ११ जना न्यायाधीषले प्रधानन्याधिषबाट पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

राष्ट्रपति भबन शीतल निबासमा प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपतिको उपस्थितिमा न्यायाधीषहरुलाई सपथ गराउनु भएको छ ।

संसदीय सुनुवाई समितिले हिजै उहांहरुको नाम न्यायाधीषमा अनुमोदन गरेको थियो ।

19.28¡ÆC