इदको अवसरमा सोमबार सार्वजनिक बिदा

चैत्र १७, २०८१ मा प्रकाशित | 297 views


काठमाडौँ । सरकारले सोमबार (चैत १८) सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

“इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web