डा.गोबिन्द केसीको माग पुरा गर्नु पर्ने भन्दै देशभर प्रदर्शन सुरु

साउन ५, २०७३ मा प्रकाशित | 1781 views

५ साउन, काठमाडौं ।
स्वास्थ्य क्षेत्र सुधार लगायतका माग राखेर अनसनरत सामाजिक अभियन्ता डा. गोबिन्द केसीको माग पुरा गर्नु पर्ने भन्दै आज मुलुकका बिभिन्न भागमा प्रदर्शन गरिएको छ ।

काठमाडौमा नेपाल नागरिक समाजले त्रि.बि शिक्षण अस्पताल परिसरमा शान्तिपूर्ण धर्ना दिदै डा. केसीको माग पूरा गर्नु पर्ने माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web