१ साउन, काठमाडौं ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएको बेथितिविरुद्ध अनशन बस्नुभएका डा गोविन्द केसीको समर्थनमा आज प्रदर्शन गरिएको छ ।

डा केसीको मागको समर्थन गर्दै आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको थियो ।

कोशी अञ्चल अस्पतालमा भाइरल ज्वरोका विरामीको चाप

विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा भाइरल ज्वरोका विरामीको चाप एकासी वढेको छ ।

भाइरल ज्वरोका विरामी वढेपछी इमर्जेन्सी कक्षमा उपचार गराउन समेत समस्या भएको छ ।

अस्पतालमा अहिले सिजनल भाइरलका कारण बिरामी भएर आउनेको संख्यामा तेब्बर भन्दा पनि बढी भएको अस्पतालका इमर्जेन्सी कक्षका अहेब प्रकाश साहले जानकारीदिनु भयो ।

15.47¡ÆC