सप्तरीमा विद्युतको तार पोलबाट खस्दा ३ जना घाईते

असार २८, २०७३ मा प्रकाशित | 756 views

२८ असार, सप्तरी ।
सप्तरीको जमुनिमधेपुरा गाविसमा विद्युतको तार पोलबाट जमिनमा खस्दा एक बालक सहित ३ जना घाईते भएका छन्  ।

बर्षाको कारणले गर्दा विद्युतकोे पोल कमजोर भई तार चुँडेर जमिनमा खस्दा  स्थानिय १३ बर्षिय बालक रुपेश यादव गम्भिर घाईते भएका रे ४३ बर्षिय राजेश यादव ,३५ वर्षिय सुकदेव यादव र २० बर्षिय सरोज यादव सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाईतेहरुको उपचार गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web