जगबुडा नदीमा डुबेर एक वालिकाको ज्यान गयो

असार २६, २०७३ मा प्रकाशित | 716 views

<p>पप्पु गुरुङ्, २५ असार, दोधारा चाँदनी । जगबुडा नदीमा डुबेर एक वालिकाको आज मृत्यु भएको छ् । कञ्चनपुरको दोधारा चाँदनी वडा नं. ३, जामुनाघारी बस्ने राजु चन्दको छोरी वर्ष १३ कि सन्जना चन्दको आज जगबुडा नदीमा डुबेर जयान गएको&nbsp; छ् । आज बिहान ११ बजे गोठाला गएको बेला साथीहरु संग नदीमा नुहाउने क्रममा अचानक नदी बहाव बढेको बताईएको छ् । स्थानियहरुले सन्जनाका साथीहरुलाई सकुशल उद्धार गरेपनि संजनालाई बचाउन नसकेको बताईएको छ् । &nbsp;<br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web