एमाले उपाध्यक्ष नेम्वाङको निधन

भदौ २६, २०८० मा प्रकाशित | 356 views

एमाले उपाध्यक्ष  नेम्वाङको निधन

काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ।

मंगलबार ( भदैा २६ गते) राती साढे एक बजे ह्रदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षणअस्पतालमा लगिएको र चिकित्सकले मृत्यु भएको जनाएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए। 

काफ्लेका अनुसार नेम्वाङलाई बालुवाटारस्थित निवासमा हृदयघात भएको थियो । उहाँ ७० वर्षको हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web