पशुपक्षीको महामारी नियन्त्रणका लागि स्वदेशमै खोप उत्पादन गरिने

जेष्ठ १६, २०८० मा प्रकाशित | 241 views

काठमाडौँ । सरकारले पशुपक्षीकाे महामारी नियन्त्रणका लागि स्वशेदमै खाेप उत्पादन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै पशुपक्षीकाे महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरिने बताउनुभयाे । आउँदाे आर्थिक वर्ष विभिन्न रोगका झन्डै छ करोड ६० लाख मात्रा खाेप स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web