आन्तरिक हवाई उडानको भाडा घट्यो

चैत्र २२, २०७९ मा प्रकाशित | 271 views

काठमाडौँ । आन्तरिक हवाई उडानको भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायु सेवाको हवाई भाडाअन्तर्गतको ‘फ्युल सरचार्ज’ घटेको हो ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाण्डाै–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाण्डाै–सिमरा रुटमा ९० रुपैयाँ घटेको छ । घटेकाे भाडा आजदेखि लागू हुनेछ । घटेको ‘फ्युल सरचार्ज’ यस्तो छ–

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web