नाट्यश्वर म्युजिक अवार्ड सम्पन्न, विविध क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान

फाल्गुन १६, २०७९ मा प्रकाशित | 1646 views

काठमाडौं । राजधानीको चाबहिल स्थित चलचित्र बिकाश बोर्डमा “तेस्रो नाट्यश्वर म्युजिक अवार्ड –२०७९” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा प्रल्हाद केसीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

May be an image of 8 people, people standing and text that says "Badri thapa photography योजक Jalapa"

“नाट्यश्वर भगवान हामी सबै कलाकारको शान, कलाकार र कलाकारिताको जग्रेना गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको सो अवार्ड समारोहमा गीत संगीत, पत्रकारिता र समाजका विविध क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो । अवार्डमा विसं २०७७ असारदेखि ०७९ असार मसान्तसम्मका गीतबाट आवेदन दिएका गीतमध्ये उत्कृष्ट पाँचबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको कार्यक्रम निर्देशक किरण अधिकारीले बताए ।

May be an image of 1 person and standing

गीत संगीत सहित विशेष प्रस्तुतिका साथ सम्पन्न भएको अवार्ड समारोहमा विभिन्न ६४ विधामा अवार्ड प्रदान गरिएको थियो । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई दीर्घ साधाना सम्मान गरिएको छ । अवार्ड समारोहका प्रमुख अतिथि सांसद तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका साथै अन्य अतिथिले दोसल्ला, फूलमाला र दीर्घ साधाना सम्मान पत्रका साथै नगद ५१ हजार एक सय एघार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

May be an image of 3 people, people standing and text that says "Badri thapa photography Fres ater सन्दरादेवी सन्देश संस्था"

 

यस कार्यक्रमममा बिशेष कला सम्मानद्धारा ईन्द्रणीका सञ्चालक कृष्ण कंडेल, सञ्चारकर्मी सम्मान अन्तर्गत “दशक पत्रकारिता सम्मान” द्धारा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” लाई सम्मान गरिएको थियो । साथै बरिष्ठ लोक दोहोरी गायक ईन्द्र जिसी, सागर गुरुङ, प्रदिप कार्की, शिखर श्रेष्ठ, बिष्णु तरुके, पुष्पा शर्मा, बिजयरत्न तुलाधर, नायिका तथा मोडल सबिना कार्की, गायक अलिफ खान, पत्रकार बर्षा खनाल लगायतका ब्यक्तिहरु सम्मानित भएका छन् ।

May be an image of 8 people, people standing and text

त्यस्तै सागर लम्साल (बले), दुर्गेश थापा, जनक सिंह, निरेन श्रेष्ठ, रमिला न्यौपाने, सुनितामी परियार, शोभा त्रिपाठी, जुनु रिजाल लगायत अन्यले बिभिन्न बिधामा ६० जनाले अवार्ड चुमेका छन् ।

May be an image of 5 people and people standing

May be an image of one or more people, people sitting, people standing, indoor and text that says "Badri thapa photography FDB"

May be an image of 4 people, people standing and text that says "Badri thapa photography Jak Fresh pring ourhe Your S"

May be an image of 4 people and people standing

May be an image of text that says "Badri thapa photography S"

May be an image of 4 people, people standing and people sitting

May be an image of 5 people, people standing and indoor

May be an image of 5 people, people sitting and people standing

May be an image of 2 people, people standing and indoor

May be an image of 5 people and people sitting

May be an image of 4 people, people standing, indoor and text that says "Badri thapa photography"May be an image of 1 person and standing

May be an image of 9 people and people standing

May be an image of 4 people and people standing

May be an image of 1 person and standing

May be an image of 4 people and people standing

May be an image of 6 people and people standing

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web