धादिङमा रुखको मुढोले थिचेर एक जनाको निधन

मंसिर २८, २०७९ मा प्रकाशित | 336 views

धादिङ । धादिङमा रुखको मुढाेले थिचेर मङ्गलवार दिउँसाे एक जनाको ज्यान गएको छ ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ खरीमा दाउरा काट्दा मुढाेले थिचेर ५५ वर्षका लोकबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयाे । श्रेष्ठकाे शव पाेस्टमार्टमका लागि धादिङ अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web