मोरङ–३ मा कांग्रेसका सुनिल शर्मालाई अग्रता, रेखा थापा तेस्रो

मंसिर ६, २०७९ मा प्रकाशित | 299 views

विराटनगर । मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले फराकिलो अग्रता लिएका छन् ।

उनले एक हजार ११६ मत पाउँदा नेकपा एमालेका भानुभक्त ढकालले ५३२ मत पाएका छन् ।

त्यस्तै राप्रपाकी उम्मेदवार रेखा थापाले २४२ मत पाएकी छन् । यो क्षेत्रमा २०७४ सालमा पनि कांग्रेसका सुनि शर्मा र एमालेका ढकालबीच नै प्रतिस्पर्धा भएको थियो र ढकाल निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web