रवि लामिछाने तेस्रो स्थानमै

चितवन । चितवन २ मा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मत परिणामअनुसार पोख्रेलको १ हजार ९३३ मत आएको छ ।

दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठको १ हजार ६९६ आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको १ हजार ५५३ मत आएको छ ।

प्रतिक्रिया

TOP