नौकुन्ड गाउपालिकालाई कसरी राम्रो बनाउने ? डिबराज न्यौपाने (शंकर)

असार २४, २०७९ मा प्रकाशित | 1183 views

नौकुन्ड गाउपालिकालाई कसरी राम्रो बनाउने ? डिबराज न्यौपाने (शंकर)

राजनीतिक मुद्दा अमुर्त कुरा हो र यसको एकल अस्तित्व पनि हुन सक्दैन। अर्थ, वातावरण, स्वास्थ्य, शिक्षा, खानेपानी, प्रविधि, महिला, बालबालिका आदि जस्ता सवालले नै राजीनिक मुद्दालाइ स्वरुप र अस्तित्व प्रदान गरेको हुन्छ। हामी बिषय के उठाउँछौं भन्दा बढी महत्वपूर्ण कुरा बिषय कसरी उठाउँछौँ भन्ने नै हो। खासगरी हामिले पालिकामा कम्सेकम एउटा गाउपालिका गौरब को आयोजना अर्थात हामिले हाम्रो गाउपालिकाको भूगोल लाई हेरेर अध्यन गरेर नौकुन्ड पालिकालाई चिनाउने पर्यटन स्थान बनाउन जरुरी छ हामीले मसिनो गरी केलाएर मुलभूत नीति र योजनासँग जोड्न सकेनौँ भने नौकुन्ड गाउपालिका प्रगति सुस्ताँउछ। जुन पालिका मा अविकास तीव्र छ त्यस्ता पालिकामा राजीतिक गतिविधिका उन्नतिको बाटोमा छन ती गाउपालिका नागरिकका दैनिक र प्रत्यक्ष सरोकारका बिषयले प्रधानता पाउँछन् अब सबैले सोच्नी कि दिशा बदल्ने जिम्मा हाम्रै हो।

 

✍️ डिबराज न्यौपाने (शंकर) 
नौकुन्ड गाउपालिका वडा न ५
वडा कार्यसमिती सदस्य
जय नौकुण्ड !
जय रसुवा !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web