श्री कृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनुर अब युट्युवमा (पुरा फिल्म हेर्नुहोस्)

असार ११, २०७३ मा प्रकाशित | 2441 views

११ असार, काठमाडौं ।
दिवंगत अभिनेता श्री कृष्ण श्रेष्ठको अभिनय रहेको अन्तिम चलचित्र कोहिनुर अब युट्युवमा हेर्न सकिने भएको छ ।

सफल निर्देशक आकाश अधिकारी अभिनित चलचित्र कोहिनूर नेपालमा अहिलेसम्मकै सर्वाधिक व्यापार गरेको ऐतिहाँसिक चलचित्र बन्न पुगेको छ ।

चलचित्र कोहिनूरलाई आज राजधानीमा विशेष प्रदर्शनी र कार्यक्रमका बिच युट्युवमा सार्वजनिक गरिएको हो ।

चलचित्र कोहिनुर युट्युवमा अंग्रेजी सबटाईटल सहित राखिएको छ ।

चलचित्र प्रदर्शनबाट उठेको रकमबाट नव किरण असाहाय बाल उत्थान समाजलाई नगद दुई लाख रुपैयाँ आर्थिक सहयोग समेत सो अवसरमा गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले सो अवसरमा चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा श्रीकृष्ण श्रेष्ठ पत्नी तथा नायिका स्वेता खड्का लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

चलचित्र प्रदर्शनका समयमा भारतमा उपचार गर्न गएका नायक श्रेष्ठको उपचारकै क्रममा चलचित्र पद्रर्शन भइरहँदा मृत्यु भएको थियो ।

नेपा भुमि प्रस्तुती रहेको चलचित्रलाई दि स्काई मुभिले युट्युवाट सार्वजनिक गरेको हो ।

भिल्म पुरा हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web