एजेन्सी,चैत १५ । स्पेन रोमानियासँग गोलरहित बराबरीमा रोकिएको छ । सोमबार विहान भएको मैत्रीपूर्ण खेलमा स्पेन रोमानियासँग गोलरहित बराबरीमा खेलेको हो । स्पेनले केही दिन अघि इटालीसँग पनि १–१ गोलको बराबरी खेलेको थियो।

प्रतिक्रिया