राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. जोशी

भदौ २९, २०७८ मा प्रकाशित | 430 views

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी डा. प्रमोद जोशीले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मंगलबार राज्यमन्त्री स्तरीय निर्णयबाट जोशीलाई ट्रमा सेन्टरमा पठाएका हुन् ।

त्यस्तै राष्ट्रिय स्वास्थ्य तथा सूचना केन्द्रको निर्देशकको जिम्मेवारी सुनील शर्माले पाएका मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web