प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

भदौ १८, २०७८ मा प्रकाशित | 495 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

उनीहरूबीच शुक्रबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो। स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको भागबन्डाबारे छलफल भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web