सेयरको भाउ उकालो लाग्ने क्रम रोकिएन

असार ४, २०७३ मा प्रकाशित | 940 views

४ असार, काठमाडौं ।
निरन्तर वृद्धिको क्रममा रहेको नेपाली शेयर बजारको परिसूचक  नेप्से यो साताको पहिलो दिनको तुलनामा ३४.९८ अंकले बढेर अन्तिम दिन १६३२.९४ अंकमा पुगेको छ ।

यो साता बजारको कारोवार पनि गत साताको भन्दा ३५.८६ प्रतिशत बढेको छ ।  यो साता नेपाल स्टक एक्सचेन्जमा १४९ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार ३४६१० कारोबारबाट नौ अर्ब ३० करोड ७२ लाख ४८ हजार रुपैयाँ बराबरका एक करोड ५२ लाख ९३ हजार नौ सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

यसै गरी यो साता समूहगत परिसूचक तर्फ बाणिज्य बैक र रहोटेल वोहकका सबै समूहको कारोवारमा सुधार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web