सुनको भाउ ३ सय रुपैयाँले घट्यो

भदौ ९, २०७८ मा प्रकाशित | 440 views

काठमाडौँ । सुनको भाउ आज ३ सय रुपैयाँले घटेको छ । तोलामा हिजो ९१ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ३ सय रुपैयाँमा झरेको हो ।

चाँदीको भाउ भने आज बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय १० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web