काठमाडौँ । कांग्रेसबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्री पदको शपथ लिएका छन् ।
खाणले गृह, कार्कीले कानुन, शर्माले अर्थ र भुसालले ऊर्जा मन्त्रालय सम्हाल्नेछन् ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथलगत्तै मन्त्रीहरूले शपथ लिएका हुन् ।
18.12¡ÆC