लण्डनमा नांगो साइकल र्याली, महिला र पुरुष निर्वस्त्र सरोबरी (फोटो फिचर)

जेष्ठ ३२, २०७३ मा प्रकाशित | 3609 views

एजेन्सी ।
सुन्दै अचम्म र अपत्यारिलो प्रदर्शन हालै बेलायतको राजधानी लण्डनमा भएको छ । नांगै साईकल चलएको घटना । त्यो पनि एक पुरुष वा महिला ले नभई हुलका हुल सयौं महिला पुरुषहरुको नांगो साइकल र्याली ।

तर यसरी नांगो साइकल र्याली गर्नेहरुको माग भने सकारात्मकनै देखिएको छ । उनिहरुले वार्षिक रुपमा लण्डनमा कारहरुको माग बढेको र यसले वातावरणमा नराम्रो असर गरेको भन्दै साइकल चलाउने अभियान चलाएका हुुन् ।

साइकल र्याली मात्र गर्दा कसैले कुरा नसुनेको भन्दै सबैलाई आफ्ना माग सुनाउन नांगो साइकल र्याली आयोजना गरिएको आयोजकहरुको भनाई छ ।

कारका कारण वातावरण प्रदुषण बढेको र यसलाई कम गर्न साइकल चढ्नुपर्ने माग उनीहरुको रहेको छ ।

यो विरोधको सूरुवात सन् २००४ बाट सूरु भएको पाइएको छ ।

लण्डनमा बस्ने मानिसहरु कारको ज्यादा सौखिन भएपछि साइकल प्रति चासो बढाउन यस्ता कार्यक्रमहरुमा सहभागीता जनाएको सहभागीहरुले बताएका छन् ।

गत महिना मात्रै ३ जना साइकल यात्रीको मृत्यु भएकाले पनि साइकल यात्रुको जिवनप्रति सचेत रहन सम्वन्धित निकायलाई दवाव दिन र्याली आयोजना गरिएको बताइन्छ ।

निर्वस्त्र साइकल र्याली लण्डनको हाइडेपार्कमा साझ ५ बजे सुरु भइ करिव आधा घण्टा चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web